कास्कीमा रहेका ४ पार्टीहरुले आज सयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईलाई ज्ञापन पत्र वुझाएका छन् । नेपाली काग्रेस,नेकपा एमाले,राप्रपा कास्की र नेकपा मालेले आज ६ बुदे ज्ञापन पत्र बुझाएका हुन् । कृषकलाई विउ र मल तत्काल उपलव्ध गराउने,सुकुम्वासी समस्या समाधान आयोगले गरेको अनाधिकृत कामको मुकदर्शक नवनी तत्काल यस्ता गतिविधि रोक्न,सेति वाढीपिडितलाई तत्काल राहत दिन,भुपिशेरचन राजमार्गमा भएको क्षतिको न्युनिकरण गर्ने लगाएतका मागहरु रहेको नेवि सघंका विधार्थी नेता भानु ढकालले जानकारी दिएका छन् ।