पछिल्लोपटक
बलियुड म अभिनए गरेर एकाएक हिट बनेकी पोर्न स्टार तथा बलिउडकी नवनायीका
सन्नी लियोनी चलचित्र 'जिस्म-२' को प्रचारका क्रममा वार्डरोव मालफक्सनको
शिकार भएकी छिन् ।मुम्बईको एक फेसन कार्यक्रममा उपस्थित भएकी नायीका सन्नी लियोनी सोफामा बस्ने क्रममा उनले लगाको पहेलो रङको पेन्टी देखिएपछी उनी वार्डरोव मालफक्सनको शिकार भएकी हुन् ।
कालो रंगको छोटो कपडामा रहेकी उनको पेन्टी देखिएपछी पत्रकारहरुको क्यामरा उनको उक्त पोजतिर हानिएको थियो । उनको उक्त पोजको फोटो खिच्न पत्रकारहरूबिच केहीबेर तछाडमछाड नै भएको थियो ।
यसपछि मात्र उनले आफू वार्डरोव मालफक्सनको शिकार भएको थाहा पाएकी थिइन् र केही सम्हालिने प्रयास गरेकी थिइन् तर उनले थाहा पाउँदासम्म पत्रकारहरूले आफूलाई चाहिने मसला बनाइसकेका थिए ।
आखिर यो चलचित्र को प्रोमसन हो कि अन्जान मा घटन गएको घटना यो त उनैलाई थाहा होला ।