Powered by
Blogger
.
Responsive Ad Slot
Mega Menu
होमपेज
समाचार
समाचार
स्वदेश
प्रवास
विश्व
कला र मनोरन्जन
गीत संगीत
खेलकुद
भिडियो
फिल्मी संसार
साहित्य संसार
कथा
कविता
गजल
साहित्य
तनहुँ खबर
अर्थ
विविध
हाम्रो बारे
Politics
Leadership
History
Locations
India
Undergraduate
Masters
International
sports
Undergraduate
Masters
Footballers
France
Social Media
Masters
International
Europe
Brexit Law
Masters
Historians
Britian
Postgraduate
Masters
Opinions
साहित्य संसार
कथा
कविता
गज़ल
निबन्ध
latest
फेवाको बैङ्कङि कारोवार शुरु
Wednesday, January 23
/
by
Unknown
Share to Facebook
Share to Twitter
Share to Pinterest
Email This
दमौली,
१०
माघ – फेवा फाइनान्स लिमिटेड दमौली शाखाले बैङ्कङि कारोवार शुरु गरेको छ । व्यास-२ सफासडकमा शाखा कार्यालय रहेको फाइनान्सले कारोवार शुरु गरेको हो । उक्त फाइनान्सले हाल केन्द्रीय कार्यालय चिप्लेढुङ्गा पोखरा सहित पोखराको वगर, अमरसिंह चोक, विरौटा, काठमाडौंको खिचापोखरी र महाराजगञ्ज, ललितपुरको पाटन, मुस्ताङ्गको जोमसोम, चितवनको भरतपुर, पाचथरको फिदिम, झापाको दमक, रुपन्देहीको बुटवल र गुल्मीको तम्घासबाट आधुनिक बैङ्कङि सुविधा प्रदान गर्दै आएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रेशमबावु थापाले बताए ।
केन्द्रीय कार्यालय चिप्लेढुङ्गा पोखराले पोखराबाट सुनचाँदी कर्जा र लकर सुविधा सञ्चालनमा ल्याएको कार्यकारी अधिृकत थापाले बताए । २०६० साल बैशाखदेखि सञ्चालमा ल्याएको सो फाइनान्सले ग्राहकको परिवर्तित चाहना बमोजिम वित्तिय सेवालाई विविधिकरण र विशिष्टिकरण गर्दै आइरहेको दावी थापाको छ । फाइनान्सले आफ्नै एटिएमबाट निःशुल्क एविविएस र एसएमएस जस्ता आधुनिक प्रविधि मार्फ सेवा प्रदान गर्नुका साथै सन्ध्याकालिन सेवा तथा ३६५ दिने बैङ्कङि सेवा दिँदै आइरहेको छ ।दमौली शाखाले छिट्टै नै सुनचाँदी कर्जा सुविधा सञ्चालनमा ल्याउने तयारी गरिरहेको दमौली शाखाका प्रवन्धक किर्तिमान रानाले जनाए ।
Newer Post
Next Story
Older Post
Home
लोकप्रिय पोस्टहरु
सेपावगैँचा बजार सरसफाईमा बच्चा देखी बुढा सम्म,–
मृगौला पिडित भानुका किशोरद्वारा सहयोगको अपिल
पुरानडिहि नगर अस्पतालमा अब २४ सै घण्टा खुल्ला
नक्कली भारतीय रुपैयाँ सहित एक नेपाली पक्राउ
खुलामञ्चमा माओवादीको शक्ति प्रदर्शन,बिद्या पक्षको छुटै तयारी
समाचार
News
Tanahun
Prabas
होमपेज
समाचार
साहित्य
मनोरन्जन
विविध
हाम्रो बारे
सम्पर्क
© all rights reserved
made with
by netKUTI