.jpg)
बेलायतको राजधानी लण्डनस्थित एक होटलमा भएको एक समारोहमा सहभागि हुन पुगेकी कारा कालो रंगको गाउनमा चिरिच्याँट्ट परेकी थिइन् ।तर विडम्बना गाउनको छातिको भागका तुनाहरु राम्ररी नकँसिएकाले उनको वक्षस्थलको अधिकांस हिस्सा देखिन पुगेको थियो र झण्डैझण्डै स्तनहरु समेत फुत्किन खोजेका थिए ।आफ्ना स्तनले गाउनको खाली भाग भेट्टाएर बाहिरी दुनया चियाउलान् भन्ने डरले काराले समारोह अवधिभर छातिमै हात राखेर बसिन् ।कपडाले धोका दिँदा आपतमा परेपछि काराको मुख लाजले रातोपिरो भएको थियो ।

