Responsive Ad Slot

latest

नवोदित साहित्यिक वाचनालय दोहा, कतारको इकाई समिती सनैया को प्रथम बैठक पुर्ण बेघाको अध्यक्षतामा सम्पन्न ।

Tuesday, September 20

/ by Admin BHOLA THAPA
नवराज अटल दोहा नेपाली भाषा र साहित्यको क्षेत्रमा डायस्पोरा बाट विगत ४ बर्ष यता कतारमा निरन्तर सक्रिय साहित्यिक संस्था नबोदित साहित्यिक बाचानलय कतारको इकाई कमिटी सनैयाले संस्थाका् अध्यक्ष पुर्ण बेघाको अध्यक्षतामा प्रथम महत्वपूर्ण बैठक सम्पन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी को समितीका अध्यक्ष महृन्द्र गुरुङ एवम नि वर्तमान अध्यक्ष नवराज अटल को बिषेश अतिथी सहित केन्द्रिय पदाधिकारीहरु युगयोगी राई हर्क राई तथा राजन थापा भिम बहादुर लिम्बु, लगायतको उपस्थिति थियो ।  ईकाई समितीले लेवीको निर्धारण परीपकारी सेवा साहित्यिक कार्यक्रम तथा बाचन श्रृखला केद्रिया समितीको कताहतमा गर्ने निणर्य सहित बिभिन्न प्रतियोगीताहरु आयोजन ागर्ने र्णिय गरेको छ । बैठक लगातै साहित्य अनुरागीहरु हरी राज बशी , विष्नु भक्त डिसी , दिनेस राना, भक्ति प रिजाल, मान सि सुनार , कुमार दनुवार, डिल्ली ब लिम्बु , धनेन्द्र काफ्ले, टिका ब राई, गणेस सावत, भिम राई, मिलन माधmी, सन्त ब राई, चन्द्र ब लिम्बु ,उमाकान्त भटाराई, यम बि मगर,बम ब मगर , जितेन्द्र राना, अर्जुन माझी, जित ब लिम्बु , लगायतका स्रष्टहरु द्धरा कविता , गित । गजल , हाइकु, लगायत रचानाहरु वाचन गरेर साहित्यमय बनाएका थिए। प्र अतिथी महेन्द्र गरुङ ले इकाई समित सफलताको कामना गर्दाै को समितीले सक्दो सहयोग गरिने बताए का थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI