Responsive Ad Slot

latest

संसदको बैठक बस्दै ।।

Wednesday, November 30

/ by Admin BHOLA THAPA
काठमान्डौ
मंसिर १४-व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । दिउँसो ३ बजेपछि बोलाइएको बैठकमा हिजो संसदमा संविधानसभाको म्याद थपिएको विधेयकमा राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण गरिएको पत्र पढेर सुनाउने कार्यसूची छ । दलहरुले सहमति अनुसार संविधानसभाको म्याद ६ महिना थपेपछि बढेर चार वर्ष पुगेको छ । दुई वर्षमा संविधान बनाउने गरि अन्तरिम संविधानमा उल्लेख गरिए पनि दलहरुले १२औं पटकसम्म संशोधन गरेर चार वर्ष पु¥याएका हुन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI