Responsive Ad Slot

latest

पटिहानी ९ वनकट्टाको थारु कल्चरमा पर्यटकको घुईचो

Thursday, November 10

/ by Admin BHOLA THAPA
तनहुँ खबर संवाददाता

कार्तिक २४-पश्चिम चितवनको पटिहानी ९ वनकट्टाको मुहार नै फेरीएको छ । आफ्नै घर धन्दामा व्यस्त देखीने थारु समुदाय शिक्षा र चेतनाको वृद्धी सगै अहिले आफ्रनै पहलमा थारु कल्चर निमार्ण गरेपछि सवैजना मख्ख छन् ।

पहिले घर वरपर फोहोर भए पनी वास्ता नगर्ने उनिहरु गाउमा पर्यटकहरु आउन थालेपछि लाजले भएपनि सरसफाईमा ध्यान दिन थालेका हुन् । सफारी नारायणी होटलमा आएका पर्यटकहरुले प्रत्येक दिन थारु कल्चर अवलोकन गरे वापत ३० देखी ५०डलर सम्म सहयोग गर्ने गर्दछन् ।

समीतीका एक सदस्यका अनुसार थारु कल्चर वाट उठेको रकम गाउकै सामाजीक काममा प्रयोग हुने जानकारी दिएका दिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI