Responsive Ad Slot

latest

शान्ति प्रक्रियालाइ तार्किक निष्कर्षमा पु्¥याउनेमा विश्वस्त ः मन्त्रि सत्य पहाडी

Thursday, November 10

/ by Admin BHOLA THAPA
बन्दना पौडेल
काठमाडौं ।
कात्तिक २४ -शान्ति तथा पुर्ननिर्माण मन्त्रि सत्य पहाडिले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनेमा आफु विश्वस्त रहेको बताउनु भएको छ । आज राजधानी जनसंचार अभियान नेपालमा आयोजित एक साक्षात्कार कार्यक्रममा वोल्दै मन्त्रि पहाडिले सात वँुदे सहमति पुर्ण कार्यान्वयन हुनेमा आफु प्रतिपवद्ध रहेको स्पष्ट पार्नु भयो । सातवुदे सहमतिलाई सबै विदेशी मित्रराष्ट्र हरुले स्वागत गरेकोले कार्यन्वयनमा सहयोग पुग्ने बताउनु भयो । द्धन्द्ध प्रभावित व्यक्ति तथा क्षेत्रहरु मा पु¥याउने राहत तथा पुनरस्थापना को कामले द्धन्द्ध प्रभावित हरुलाई मात्र राहतको पुरा गर्दैन यसले चालु शान्तिप्रक्रियालाई समेत सहज बातावरण बनाएको समेत उल्लेख गनुभयो । शान्ति प्रक्रिया संग सम्वन्धीत शान्ति निरुपण तथा बेपत्ता आयोग छानविनका विषयहरुलाई सहमतिको आधारमा टुङग्याउनु पर्ने भएको र यो प्रक्रियालाई सुरु गरिसकेको र दुई वटा विधयकहरु अहीले उपसमितीमा पुगेको र छिटै सहमतिमा पुगेर सदनमा आउने कुराको अन्तिम तयारी भईरको पनि जानकारी गराउनु भयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI