तनहुँ मंसिर ४
चिल्ड्रेन नेपाल तनहुँको आयोजनामा काहुँ शिवपुरस्थित शुक्ला माविमा बालबालिकामाथि हुने िहंसा दुव्र्यवहार र त्यसको प्रभाव विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सत्यवती उच्च माध्यमिक विद्यालयकी

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय तनहुँका विद्यालय निरीक्षक उद्धवराज कट्टेल चिल्ड्रेन नेपालका प्रशासन प्रमुख डिल्ली शर्मा जिल्ला बाल माच अध्यक्ष मनराज गुरुङ शुक्ला मावि प्रअ केशर थापा जिल्लास्तरीय बाल स्वाबलम्बन समूहकी अध्यक्ष लक्ष्मी भण्डारी सहसचिव पुनम कर्माचार्य लगायतले मन्तव्य व्यक्त गरेको चिल्ड्रेन नेपालका जिल्ला संयोजक रमेश सुवेदीले बताए ।