Responsive Ad Slot

latest

नेपाली काङ्ग्रेस संसदीय दलको बैठक बस्दै I

Monday, December 26

/ by Admin BHOLA THAPA
काठमान्डौ पुस ११ गते ।

नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । राज्यपुनर्संरचनाका विषयमा छलफल गर्न बैठक डाकिएको हो । विहान साढे ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा राज्यपुनर्संरचनाका अलावा अन्य समसामियक विषयमा पनि छलफल हुने बताइएको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI