Responsive Ad Slot

latest

भेनेजुएलामा पेट्रोल ट्याङकरमा आगलागी , १६ जनाको मृत्यु I

Friday, December 30

/ by Admin BHOLA THAPA

एजेन्सि, पुस १५ गते ।
भेनेजुएलामा एक पेट्रोल ट्याङकरमा आज आगलागी हुदाँ कम्तीमा पनि १६ जनाको मृत्यु भएको छ । अन्य १ दर्जन भन्दा बढि घाईते भएका छन् । राजधानी काराकासमा उक्त पेट्रोल ट्याङकर दुर्घटनाग्रस्त हुदाँआगो लागेको वीवीसीले जनाएको छ । ट्याङकरको ड्राईभरले अर्को एक सवारीलाई जोगाँउदा ट्याङकर पल्टिएको र त्यसबाट फैलिएको पे«टोलमा आगो लागेको जनाईएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI