भरत शर्मा, रेडियो जनआवाज, नेपालगञ्ज, माघ १६ गते ।
बाँके र बर्दियासंग जोडिएका नेपाल भारत सिमाना कडाई गरिने भएको छ । दुई देश बिचको सिमाबर्ति जिल्लाका सुरक्षा अधिकारी बिच भएको समन्वय बैठकले सिमा सुरक्षा कडा बनाउने निर्णय गरेको हो । भारतमा भइरहेको बिधान सभा चुनावलाई दृष्टीगत गर्दै बाँके र बर्दिया जिल्ला संग जोडिएका सिमा नाकाहरु यहि माघ २४ र २५ गते बन्द गरीने भएका छन ।
नेपालका तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे र भारतका तर्फबाट बहराइच जिल्लाका डि.एम डा. पिंकि जोयल नेतृत्वको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हालसम्मको सुरक्षा अवस्थाको समिक्षा गर्दै भारतिय निर्वाचनलाई लिएर सिमा सुरक्षा कडा पार्ने निर्णय भएको बैठकमा सहभागि जिल्ला प्रशासन बाँकेका प्रवक्ता, प्रशासकिय अधिकृत बसन्त कनौजियाले जानकारी दिनुभयो । त्यसैगरी बैठकमा सिमानामा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा पनि दुवै मुलुकले कडाई गर्ने, नागरीकको आवतजावत लाई नियमन गर्ने लगायतका सहमति समेत भएको प्रवक्ता कनौजियाले जानकारी दिनुभयो ।