दशरथ घिमिरे, रेडियो नयाँ युग लमही, माघ १६ गते ।
आज विहान दागमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । घोराहीवाट नेपालगञ्ज जाँदै गरेको वा २ ख ५४४६ नम्वरको किया लमही–घोराही सडक खण्डको मसोट उकालोमा दुर्घटना हुदा एक महिलाको मृत्यु भएको भए पयिन नामठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना घाईते भएका छन् ।
घाईते मध्य पाँच जनाको घोाराही उप–क्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ भने तीन जनाको प्राथमीक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।