![]() |
शान्ति पाख्रिन |
फर्केर नहेर अब मलाइ मेरो भरोसा तिमीमा छैन भने
मर्दैछु मत यहा पलपलमा मेरो मिर्तुमा खुसि हुन्छौ भने
चोखो माया गरेकी थे बैगुनीलाई आफ्नै ठानी
आदि बाटो पुग्न नपाइ गयौ दिलमा छुरा हानी
हजार सपना टुटी गयो काचको यौटा चुरा सरि
जिबन भयो अर्थ हिन आसु बग्यो भेल सरी
फर्केर नहेर अब मलाइ .....
बितेका ति पलहरु घोच्छन आज कडा बनि
कसको लागि जिउनु मैले मरिमरि बचेर नि
नाता तोडी जानु थियौ त नाता जोडेउ किन
जिउनु छैन अब मलाइ तिमि हासी खुसि हिन
फर्केर नहेर मलाइ ....
नुवाकोट त्रिसुली (हाल इजरायल )