रेडियो भानुभक्त, तनहुँ, माघ १६ गते ।

नेपाली भाषाको एकिकरण गर्ने आदिकवी भानुभक्त आचार्यको नामबाट स्थापन गरिएको रेडियोले वार्षिकोत्सवको अवसरमा विभिन्न साहित्यीक व्यतिmत्वहरु,विभिन्न विधाका गाायकगायिका एवम् अन्य क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । विभिन्न साँस्कृतिक कार्यक्रम समेत गर्न लागिएको रेडियोले जनाएको छ ।