Responsive Ad Slot

latest

जुम्लामा दुर्र्घटनामा परी एकको मृत्यु दुई घाईते I

Sunday, January 29

/ by Admin BHOLA THAPA
डिवि वुढा
जुम्ला माघ १५ गते ।
जुम्लामा ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । जुम्लाको सदरमुकाम स्थित, चन्दननाथ गाविसको तलिचौरवाट जुम्लाबजारतर्फ आउँदै गर्दा विमानस्थल कालेखेली नजीकै भे १ त ३६७३ नम्वरको ट्याक्टर दुर्घटनामा चन्दननाथ १ का १६ वर्षिय सुर्य परियारको मृत्यु भएको हो । ट्याक्टर हिजो साँझ ७ वजे दुर्घटना भएकोमा राती ११ बजेतिर परियारको मृत्यु भएको हो । चन्दननाथ १ कै १६ वर्षिय भिम परियार र १३ वर्षिय यम बहादुर परियार घाईते भएको प्रहरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI