Responsive Ad Slot

latest

पार्टीलाई एक ढिक्का बनाउन सहयोग गर्न गाउ“स्तरीय कार्यकर्तासग कोइरालाको आह्वान I

Sunday, January 29

/ by Admin BHOLA THAPA

जीवन नेपाल,
तुल्सीपुर माघ १५
नेपाली काङ्ग्रेसका सभपाति सुशील कोरालाले पार्टीलाई एक ढिक्का बनाउन सयोग गर्न गाउ“स्तरीय कार्यकर्तास“ग आह्वान गर्नुभएको छ । दाङको दउेखुरीको लालमटिया गाविस बाघढ्डीमा रहनुभएका सभापति कोइरालाले आज बिहान स्थानीय कार्यकर्तास“गको भेटमा पार्टी एकतामा स्थानीय कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो । सभापति कोइरालास“गको भेटपछि स्थानीय नेता तथा कार्यकर्ताले गाउ“देखि केन्द्रसम्म पार्टीलाई मजबुद बनाएर लैजानुको विकल्प नरहेको बताएका छन् । एकीकृत माओवादीले शान्ति प्रक्रिया र संविधान बनाउन नचाहेको अवस्थामा अब काङ्गे्रेसले सहमतिको वातावरण निर्माण गरी त्यसको जिम्मेवारी बहन गर्ने बेला आएको समेत बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI