Responsive Ad Slot

latest

पूर्वी इलामको पर्यटकीयस्थल पशुपतिनगरमा सरसफाई I

Monday, January 16

/ by Admin BHOLA THAPA
इलाम माघ २- जिल्लाको पूर्वी पर्यटकीयस्थल पशुपतिनगरमा सरसफाई गरिएको छ । सामुदायिक सेवा केन्द्र पशुपतिनगरको सकृयतामा बजारबासी, पशुपतिनगर सुरक्षा वेस क्याम्प, इलाका प्रहरी कार्यालय, होटल व्यवसायी र उद्योग वाणिज्य संघ मिलेर सरसफाइ गरिएको हो ।

पशुपतिनगरस्थित फाटकदेखि बजार क्षेत्र हुँदै सेनाको क्याम्पसम्म सरसफाई गरिएको स्थानीय छिरिङ्ग शेर्पाले जानकारी दिनुभयो ।

पशुपितनगरलाई स्वच्छ र सफा राख्न सेवा केन्द्रको सक्रियतामा प्रत्येक शनिवार सररफाई कार्यक्रम गरिदैँ आएको केन्द्रका सचिव कमल गदालले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI