Responsive Ad Slot

latest

गुप्तालाई ९ दिनको म्याद थपियो I

Wednesday, February 1

/ by Admin BHOLA THAPA
काठमान्डौ माघ १८ गते ।
ब्यापारी पवन संघाई अपहरणमा मुख्यदोसी ठहराईएको पुर्बमन्त्री श्यामसुन्दर गुप्तालाई थप अनुसन्धानका लागि जील्ला अदालत काठमाण्डौले ९ दिनको म्याद थप गरेको छ । न्यनयाधिस जनक प्रसाद श्रेष्ठको ईजलासले प्रहरीलाई थप अनुसन्धान गर्न आवस्यक रहेको भन्दै म्याद थप गरेको हो । महानगरीय प्रहरी परीसरको हिरासतमा रहेका गुप्तालाइ दुईसासता अघि भैरहवाबाट गिरफतार गरीकाठमाण्डौ ल्याइएको थियो ।

पहिलोपटक चार र दोस्रो पटक १० दिन गरी १४ दिनका लागि थपिएकोमा अनुसन्धान नसकिएकोले थप ९ दिन म्याद थपिएको हो ।

Don't Miss
© all rights reserved
made with by netKUTI