तनहुँ फागुन १४ गते ।

नेपाल शिक्षक युनियनको संयोजनमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, गणतान्त्रिक शैक्षिक मञ्च, अस्थायि शिक्षक संघर्ष समिति, सामुदायिक विद्यालय कर्मचारी संघ र संस्थागत विद्यालय शिक्षक युनियनको संयुक्त आयोजनामा भएको ¥यालीमा करिब ४ हजारको संख्यामा शिक्षकहरुको सहभागिता रहेको थियो ।