(एजेन्सी)-पोर्न स्टार सनी लिओन महेश भट्टको चलचित्र जिस्म २ खेल्ने भएकी छिन । उनले आफु चलचित्रमा खेले पनि आफ्नो पोर्न स्टार दर्शकहरुलाई निराश नपार्ने बताउर्दै पोन फिल्ममा पनि खेल्ने बताएकी छिन । आफ्नो कामुक शैलीले दर्शकलाई भुतुक्कै पार्न सक्ने उनले बताएकी छिन्।
वास्तवमा सर्लिन, पुनम पाण्डे र मल्लिका सेरावत अहिले सनी लिओनले पाइरहेको प्रचार प्रसारबाट आत्तिएका छन्। यिनीहरूलाई मन पराउनेहरूको मन मस्तिष्कमा अहिले सनी लिओनको जादू भरिएको छ।
सनीको अहिलेसम्म कुनै पनि चलचित्र रिलिज भइसकेको छैन। तर पनि उनलाई मन पराउनेहरूको संख्या दिन प्रतिदिन बढ्दो नै छ। यसैलाई हेरेर पनि सर्लिन र पूनमले आफ्ना कामुक तस्बिर टि्वटरमा राख्ने थालेका छन्।