पशुपती श्रेष्ठ / कुमार अबिरल पन्थी,
दोहा २४ मार्च ।- रोजगारिको सिलसिलामा कतारमा कार्यरत अर्घाखाँची जिल्ला बासीहरु द्वारा अर्घाखाँची सेवा समाजको गठन भएको छ। प्रवासमा अर्घाखाँची बासी "एक जुट होऔ, समाजका लागि केही गरौ" भन्ने मुल अभिप्रायका साथ अर्घाखाँची सेवा समाजको गठन गरिएको हो। सो भेला कतारको दोहा स्थित जैदा पार्कमा सम्पन्न भएको छ। कतारमा कार्यरत अर्घाखाँची बासी मित्रहरुको निकै बाक्लो उपस्थिती रहेको थियो।

उक्त कार्य समितीका पदाधिकरीहरुको नामावली यस प्रकार छ।
अध्यक्ष - भुवन केसी
उपाध्यक्ष - बाबुराम भटराइ
सचिव - पशुपती श्रेष्ठ
सहसचिव- राजकुमार श्रेष्ठ
कोषाध्क्षय- रुद्र ब महत्रा क्षेत्री
सदस्यहरु-
-गोकुल पौडेल
-केशब क्षेत्री
-सुन्दर नेपाली
-दीपक नेपाली
सल्लाहकार-
-युवराज पोख्रेल
-कमल भण्डारी
-जोग ब पुन
-ज्ञान ब राना