तनहुँ (दुलेगौंडा) ,९ चैत ।
तनहुँको दुलेगौंडामा रहेको रेडियो ढोरवाराही ८८.२ मेगाहर्ज आफ्नो वेवसाइट www.radiodhorbarahi.com मार्फत अव संसार भर प्रशारण हुने भएको छ । संसारका विभिन्न ठाउँमा वसोवास गर्ने नेपालीहरुलाई सुचना सन्देश र मनोरञ्चन दिने उद्धेश्यले रेडियो ढोरवाराहीले अनलाईन प्रशारण सुरु गरेको हो । रेडियो ढोरवाराही अव इन्टरनेटमा वेवसाईर्ट त संसारका जुनसुकै ठाउँमा पनि सुन्न सकिन्छ ।

वेवसाईटको ढोरवाराही एफ।एम।प्रा।लि।का अध्यक्ष कृष्णराज पण्डितले आज उद्घाटन गनुृभयो । तनहुँ र आसपासका क्षेत्रमा स्थायी घर भएर वैदेशिक रोजगारीका लागी विदेशमा रहनुभएका श्रोताहरुको सन्देश आफ्नो घरसम्म पु¥याउन र गाउँघरका सुचना र सन्देशहरु विदेशमा हुने श्रोताहरुलाई दिने उद्धेश्यले रेडियो ढोरवाराहीले अनलाईन प्रशारण सुरु गरेको हो । रेडियोको प्रशारण क्षेत्र विस्तार गर्ने रेडियोको लक्ष्य अनुसार संसार भर रेडियो सुन्न सकिने सेवा प्रदान गरिएको रेडियो ढोरवाराही का संचालक समितीका अध्यक्ष कृष्णराज पण्डितले वताउनुभयो ।
रेडियो ढोरवाराहीको इन्टरनेट अनलाईन प्रशारण सुरु भएपछि विदेशमा रहेका लाखौं श्रोताहरु लाभान्वित हुने रेडियोका स्टेशन म्यानेजर तेजप्रसाद वाग्लेले वताउनुभयो ।