नारायण सापकोटा ,
चितबन, २३ फागुन । चितबनको कुरीनटारमा आज साझ भएको सबारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । अन्य २ जना घाईते भएका छन् । काठमाडौं तिरबाट आउदै गरेको बा ४ च ४११९ नंबरको कारलाई सोही दिशाबाट आउदै गरेको बा २ च ६६६५ नंबरको ट्रिपरले ठक्कर दिदा सो दुर्घटना भएको हो ।

उस्तै पुर्वि चितवनको रत्ननगर ८ मा कारले ठक्कर दिदा एक बालिका घाईते भएकी छिन । बैरियाबाट बकुलर तर्फ आउदै गरेको बा ८ च ६८१ नम्बरको ठक्करबाट स्थानिय ८ वर्षिय प्रतिक्षा पौडेल घाईते भएकी हुन ।
घाईते पौडेलको अवस्थाा खतरा मुक्त रहेको र ओम साई साईराम अस्पताल टाडिमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय टाडिले जनाएको छ । ठक्कर दिने निजि कार र चालक प्रहरी नियन्त्रणमा रहेका छन ।