
मुर्ति निर्माण समितिका शहसचिब मदन पण्डितका अनुसार हाल नमुनाको रुपमा निर्माण गरिने उक्त मुर्तिको उचाई ५ फुट ४ इन्च रहने र मुर्ति संगै १ फिट ४ इन्च अग्लो स्तम्भ समेत निर्माण गरिने छ । उक्त मुर्ति तयार पार्न १० लाख र स्तम्भ निर्माणको लागि ४ लाख रुपैयाँ लाग्ने शससचिब पण्डितले जनाए । उक्त मुर्ति र स्तम्भ आगामी बर्षको असोज मसान्त सम्ममा सम्पन्न हुने बताइएको छ । लब्ली तनहुँ