प्रेम स्याङतान तामाङ

निकै कर्णप्रिय गीत गाएर दर्शकहरुलाई मनोञ्जन दिन सफल भएका यि गायक ईण्डियन आइडल प्रशान्त

साथमा स्थानिय चर्चित गायक तथा गायिक अमृत लामा, भुमिका दाहाल, पवित्र लामा, नायक विष्णु कार्की, डान्सरहरुमा एनआरएन चर्चित प्रथम डान्सर ज्वाला लामा, नृत्य निर्देशक पासाङ लामा, जिवन लामा, सरु लमा र जानुका थापाको नृत्य वेजोड रहनेछन् । कार्यक्रमको आयोजकहरु विष्णु कार्की, विशाल लामा, अमृत लामा रहेका छन् ।