दोहा ८ बैशाख । दोहा कतारमा नेपाली चलचित्र आई एम सरी लाग्ने भनेर प्रमोशन गरेर प्रदर्शनको लागि तयारी गरेको आयोजकले अहिले माफी माग्दै ‘आई एम सरी’ भन्न बाध्य भएको छ । आई एम सरी यस अर्थमा भन्न बाध्य भएको छ कि नेपाली चलचित्र ‘आई एम सरी’ २७ अप्िरलमा लाग्ने भनिएको थियो तर आयोजकले विभिन्न कारण्ँ देखाएर आई एम सरी भन्दै उक्त २७ तारिकमा अर्को नेपाली चलचित्र ‘अमर प्रिती’ लगाउने भएको छ । निर्देशक उदय सुब्बाको निर्देशनमा बनेको चलचित्र ‘अमर प्रिती” मा बिराज भट्ट, अरुण्ँिमा लम्साल, दिलिप रायमाझीको मुख्य भूमिका रहेको छ।
फर्मुला चलचित्र ‘अमर प्रिती” नेपालमा रिलिज भैसकेको चलचित्र हो । हामीले आयोजक लाई नेपाली चलचित्र ‘आई एम सरी’ क्यानसिल हुनुको कारण्ँ चाही नायक आर्यन सिग्देल दोहा आउन नसक्ने कारण्ँ नायक सिग्देल अष्टेलिया रिलिजमा व्यस्त भएर समय दिन नसक्नेको आयोजकले बताए छ ।
‘आई एम सरी’ चलचित्रलाइ आई एम सरी भन्दै अब अमर प्रिती लगाउने सुरमा जानकारी गराएका छन नेपाली चलचित्र ‘अमर प्रिती यहि अप्रिल २७ शुपक्रबारको दिन दोहा सिनेमा हलमा लाग्ने भएको छ । अरु थप जानकारीको लागी जानकारीको लागी सम्पर्क 55843254 बिष्णु कार्की, 33044966 बिशाल, 55876883 प्रकाश, 55543256 कुमार आदि रहेका छन । बिशाल लमामाको सहयोगमा