Responsive Ad Slot

latest

पत्रकार लाई फेरी आज कुट पिट

Tuesday, May 22

/ by Admin BHOLA THAPA
   
 तनहुँखबर डट कम
नेपालगञ्ज, जेठ ९ - सगरमाथा टेलिभिजनका पत्रकार दीपा आलेमाथि गएराति आन्दोलनकारीले आक्रमण गरेका छन्। भे ३ प ५८६ नम्बरको स्कुटरमा राति १०:३० बजे कोहलपुरबाट नेपालगञ्जस्थित निवासमा फर्किँदै गर्दा आन्दोलनकारीले उनीमाथि आक्रमण गरेका हुन्।
चित्रनगरमा उनीमाथि आक्रमण भएको हो। उनको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI