Responsive Ad Slot

latest

तनहुँको भानु गाउ मा ४ वटा खुट्टा भएको अनौठो चल्लाको जन्म

Sunday, May 6

/ by Admin BHOLA THAPA
तनहुँ बैशाख २४ :- तनहुँको भानु गाउ बिकास समिती वडा न ५ मा कुखुराको माउले ४ वटा खुट्टा भएको अनौठो चल्ला जन्माएको छ । एक साता अघी अगर बहादुर तमाङ को खोरमा रहेको स्थानिय जात को लोकल कुखुराको माहुले ४ वटा खुट्टा भएको चल्ला जन्माएको हो , अन्य चल्ला सोही माउले १३ वटा चल्ला भन्दा अनौठो चल्ला , निकै चलाख र झट्ट हेर्दा भ्याकुता जस्तो आकारको देखिएको छ ।
सो अनौठो ४ खुट्टे चल्ला हेर्न का लागि तमाङ को घर मा मानिसहरुको भिड लागेको प्रत्यक्षदर्सी सुबेदार प्रेम बहादुर थापाले जानकारी दिनु भयो । त्यसतै सो ४ खुट्टे चल्ला ले पेट बाट एक सानो प्वाल बाट दिसा गर्ने गरेको पनि प्रत्यक्षदर्सी सुबेदार थापा को भनाइ रहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI