टङ किस त के लिपकिस पनि गरेकी छैन
३१ बैशाख २०६९

हिजोआज के गर्दै हुनुहुन्छ?
अहिले म श्रीमानसग दोहामा छु,यहीं बसेर नै नेपाली चलचित्रको बजार प्रबद्र्धन कसरी गर्न सकिन्छ भनेर बुझ्दैछु ।द लास्ट किसमा शोभिताको भूमिका कस्तो छ?द लास्ट किस एक नारीप्रधानचलचित्र हो जुन चलचित्रकोकथा पूरै ममाथि निर्भर छ रमैले यसमा एक सशक्त नारीको भूमिका निर्वाह गरेकी छु ।
द लास्ट किस गर्दा तपाईकोअनुभव?
द लास्ट किसको सुटिंग समय एकदमै गर्मी यामको समय थियो, त्यसकारण पनि द लास्ट किसमा बढी नै मेहनत गरेकी छुर अर्को कुरा धरानमा भएको द्वन्द्व सुटिंगको क्रममा मेरो हातको औंला मर्केको थियो, समग्रमा सम्झन लायक रह्यो ।
द लास्ट किसमा शोभिताजीको हट सिन र टङ किस छ रे नि ?
यस्ता हल्लाहरु नआएका होईनन्तर यस्ता हल्लाहरु सुन्न पाउदामलाई एकदमै खुशी लाग्छ ।
वास्तवमा शोभिताले द लास्टकिसमा के के गरेकी छे ,चलचित्र हेरेपछिआम दर्शकले बुझ्नुहुनेछ ।
भनेपछि कथाले मागेजतिमात्र गर्नुभएको हो ?
मैले जति नेपाली समाजलेपचाउन सक्छ, सेन्सरबोर्डलेपारित गर्न सक्छ त्यतिमात्रगरेकी छु, बजारमा आएका प्रचार बाजीका कुरा अनुसार द लास्ट किसमा मैले त्यस्तो सिन गरेकी छैन ।
युट्युबमा राखिएको द लास्ट किसको प्रोमोमा शोभिताको टङ किस देखिन्छ त ?
प्रोमो हेर्दा त्यस्तो लागेको मात्र हो, मैले टङ किस त के लिप्स किस समेत गरेकी छैन र हेर्दा त्यस्तो गरेको जस्तो लाग्नु स्वभाविक पनि ह । यो चलचित्र प्राविधिको एक कला पनि हो । चलचित्र हेर्दा मलाई धेरै ठाउमा टङ किस गरेको देखिन्छ, वास्तवमा मैले टङ किस र वेड सिन कुनैपनि काम गरेकी छैन ।
नायक - नायिकालाइ सगैउभ्याएपछि जे गरेको पनिदेखाउन मिल्छ ?
जस्तो पनि गरेको देखाउन मिल्छ भन्ने होईन, चलचित्रलाई आकर्षक बनाउनको लागि किस र वेड सिन देखाईन्छ, वास्तवमा जति देखाईन्छ, त्यति वास्तविकता नभएर चलचित्रमा प्रयोग गरिने कलाको प्रयोग हुन्छ भने केही मात्रमा चिटिङ पनिहुन्छ । अहिले बन्ने गरेका चलचित्रमा देखाइएका त्यस्ता खाले दृष्यहरु पनि प्रायःजसो यस्तै कलाको प्रयोग गरिएको हुन्छ जस्तो लाग्छ मलाई ।
पारिवारिक सम्बन्ध विग्रन्छभनेर भन्नुभाको त होईन?
होईन, होईन, वास्तवमा झूटबोलेर के नै हुन्छ र? आखीरचलचित्र हेर्दा थाहा हुने कुरा होर अर्को कुरा मेरो परिवारलेकहिल्यै पनि मैले चलचित्रमागरेको कामप्रति अविश्वास गर्नुहुन्न । किनकी त्यो एउटाचलचित्रको लागि गरिने काममात्र हो ।
चलचित्र हिट हुनको लागिसेक्सलाई देखाउनै पर्छ ?
केही त्यस्ता चलचित्र हिट भएभन्दैमा सवै यस्ता खाले चलचित्रहिट हुन सक्दैनन् र अबका दिनहरुमा दर्शकहरुले हेर्लान् जस्तोपनि मलाई लाग्दैन साथै नेपाली चलचित्र क्षेत्रमा एउटाले जे बनायो अर्कोले पनि त्यस्तै बनाउछन ।
नायिकाको अनुमति विपरितसेक्स स्क्यान्डल र पोष्टरबनाईन्छ भन्ने सुनिन्छ नि ?
द लास्ट किसमा मैले कुनै पनि अश्लील शब्द र दृष्य दिएकी छैन, र चलचित्रमा मेरो अनुमति विना केही नराम्रो काम गरिएको छैन । जहा सम्म पोष्टर बनाउने कुरा छ, अहिले पोष्टरको लागि फोटो सुट गर्ने चलनले गर्दा मैले पनि फोटो सूट गरेकी थिए ।
सेक्स के हो ?

सेक्स शब्दमा वर्णन गर्न सकिने कुरा होईन ।
सेक्स आवश्यकता हो कि रहर ?
सेक्समा धेरै दिमाग खर्च गर्नु पर्दैन, सेक्स एउटा शरिरको आवश्यकता हो । जसरी शरिरको लागि खानाको आवश्यक पर्छ, सेक्स पनि शरीरको लागि एउटा आवश्यकता हो ।
ब्लू फिल्म हेर्नुभाको छ ?
छैन, म अप्राकृतिक सेक्समा विश्वास गर्दिन, सेक्स प्राकृतिक हुनुपर्दछ ।
सोभिताजीको पहिलो सेक्सअनुभव कस्तो रह्यो?
सेक्स अनुभव पनि शब्दमा कसरीव्यक्त गरु ?
तपाईको सेक्सी अंग कुन हो ?
मेरा सबै अंग मलाई सेक्सीलाग्छ ।
कुन सेलिब्रेटीलाई देख् दासेक्सको चाहना बढ्छ ?
मलाई मेरो श्रीमान् बाहेक अरुकोहीसग सेक्सको चाहना लाग्दैन,यदि त्यस्तो चाहनाको बारेमा सोचियो भने पनि त्यो गलत सावित हुनेछ ।
श्रीमान्को राम्रो र नराम्रोपक्ष के के लाग्छ ?
मलाई मेरो श्रीमानको सवै पक्षराम्रो लाग्छ, जब गाढा माया हुन्छ, तब सवै पक्ष राम्रा लाग्छन् ।
कतारमा बुक्रा लगाउदा मुस्लिमभएको अनुभव गर्नुहुन्न ?
गर्दिन । म शतप्रतिशत ओशोको सन्यासी हो , यहा अरुले लगाएको देख्दा रहर लागेर बुक्रामा फोटोसुट गरेकी हु ।
द लास्ट किसले शोभितालाईकुन स्थानमा पु¥याउला ?
द लास्ट किस हेरिसके पछि दर्शकहरुले सोभित एक मल्टि क्यारेक्टर गर्न सक्ने कलाकारको रुपमा लिनुहुनेछ र यसले सोभिताको कलाकारितामा थप ऊर्जा मिल्नेछ ।
आगामी योजनाहरु के के रहेकाछन् ?
म द लास्ट किसको लागि मात्र नभएर समग्र नेपाली चलचित्र उद्योगलाई कसरी प्रबद्र्धन गर्न सकिन्छ भन्ने सोचका साथमा कतार बसेकी छु, यसै फिल्म सगसगै अन्य दुईवटा फिल्मको लागि अफर आईसकेको छ रम स्क्रिप्ट अध्ययनमा व्यस्त छु प्रायःजसो द लास्ट किस जस्तै फिल्महरुको बढी अफर आएको हुनाले सायद आगामी दिनहरुमा यस्ता खाले चलचित्र नगर्ने निर्णयमा पनि पुगिसकेकी छु ।
पाच बर्ष पछि सोभितालाईकुन स्थानमा पाईएला?
पाच बर्षपछिको कुरा अहिल्यै मभन्न सक्दिन , किनकी म भोलिवादमा होईन आजमा बाच्नेगर्दछु ।