तस्वीर ः कपिल ज्ञवाली

ॐ नमःशिबायः,हरहर महादेव ः साउने संक्रान्तिको अवसरमा बुटवल नया“गाउ“को
मुक्तिनाथ धाममा रहेको २७ फिट अग्लो पशुपति चर्तुभुज शिव ज्योर्तिलि·मा
जर्लापणका लागि लाईनमा बसेका भक्तजनहरु । ज्योर्तिलि·मा जर्लापणका लागि
बिहान ५ बजेबाट लाईन लागेको थियो । तस्वीर ः कपिल ज्ञवाली