काठमान्डौ भदौ ६ गते । काठमाण्डूको कमलपोखरीमा रहेको सिटी सेन्टरमा आगो लागिरहेको छ । विद्युत सर्ट भएर लागेको आगो नियन्त्रणको प्रयास जारी रहे पनि आगो नियन्त्रण बाहिर गएको छ । अहिले आगो नियन्त्रणका लागि काठमाण्डूको दमकल घटनास्थलमा पुगेको छ । एक्कासी आगो लागेपछि सेन्टरभित्रै फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
काठमान्डौको सिटी सेन्टरमा आगलागी I
काठमान्डौ भदौ ६ गते । काठमाण्डूको कमलपोखरीमा रहेको सिटी सेन्टरमा आगो लागिरहेको छ । विद्युत सर्ट भएर लागेको आगो नियन्त्रणको प्रयास जारी रहे पनि आगो नियन्त्रण बाहिर गएको छ । अहिले आगो नियन्त्रणका लागि काठमाण्डूको दमकल घटनास्थलमा पुगेको छ । एक्कासी आगो लागेपछि सेन्टरभित्रै फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com