Responsive Ad Slot

latest

नेपाल नेत्र ज्योति संघ चितवनले महोत्सव

Wednesday, November 30

/ by Admin BHOLA THAPA
चितवन
मंसिर १४- नेपाल नेत्र ज्योति संघ चितवनले महोत्सवको अवसरमा विभिन्न कार्यक्रम गदै आएको छ । जसअन्तगर्त आज भरतपुरमा विधालय शिक्षक दूष्टि प्रशिक्षण कार्यक्रम गरेको छ । विधालयहरुमा नेत्र ज्योति संघको पहुच पुरयाउने तथा शिक्षकहरुलाई आफना विधार्थीहरुको आंखाको अवस्था जान्नका लागि सजिलो होस भन्ने तालिमको उद्धश्य रहेको आयोजकले जनाएको छ । तालिममा ३२ वटा संस्थागत विधालयको शिक्षकहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई रामप्रसाद कडेल डाक्टर केवी खडका तुलसीप्रसाद पराजुलीले आखा सम्वन्धी प्रशिक्षण दिएका छन ।

Don't Miss
© all rights reserved
made with by netKUTI