Responsive Ad Slot

latest

भावना

Monday, November 28

/ by Admin BHOLA THAPA

सधैभरि तिमीलाई नै पर्खिएर बसिरहे
कहिले होला मिलन भन्दै अनिदोमा बाचिरहे
झझल्कोले सताउदा तिम्रो तस्विर हेरिरहे
तिमीलाई नै सम्झी सम्झी भेट्ने आशा गरिरहे

तिमीविना शुन्य लाग्छ यो संसार सधै मलाई
कर्म मेरो यस्तै रहेछ के दोष दिउ निष्टुरीलाई
प्रिती गास्यौ अर्कैसगँ मेरो मनलाई आशा देखाई
छोडी गयौ आज तिम्ले यो मनलाई पागल बनाई

सधैंभरि तिमीलाई नै पर्खिएर बसिरहे
कहिले होला मिलन भनि अनिदोमा बाचिरहे



भोला थापा क्षेत्री (घायल)
बसन्तपुर तनहुँ
हाल अल्खोर कतार
मिती २७ नभेम्बर २०११
Don't Miss
© all rights reserved
made with by netKUTI