Responsive Ad Slot

latest

आजा अन्तर्राष्ट्रिय अपाङ्गता दिवश।

Saturday, December 3

/ by Admin BHOLA THAPA
काठमान्डौ,
मंसिर १७- आज डिसेम्बर ३, अर्थात अन्तराष्ट्रिय अपाङगता दिवश नेपालमा पनि बिभिन्न  कार्यक्रम गरी मनाईदैछ । अपाङगता भएकाहरुको अन्तराष्ट्रिय दिवशको रुपमा हरेक बर्ष डिसेम्वर ३ मा बिशेष कार्यक्रमको आयोजना गरी अपाङ्गता दिवस मनाईन्छ ।

यस बर्ष अपाङ्गता भएका व्यक्तिहरु सहितको विकास, एउटा समुन्नत विश्वका लागि सबै साथ साथ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्याको १० प्रतिशत अपाङ्ग रहेका छन् ।नेपालमा कुल जनसंख्याको ५.२ प्रतिशत अपाङ्गहरु रहेको तथ्याङक छ । अपाङगता क्षेत्रमा काम गर्ने बिभिन्न सघंसस्थाले, सरकारले अपाङगता अभिसन्धिमा हस्ताक्षर गरे पनि कार्यान्वयन नगरेको भन्दै गुनासो गरेका छन ।
Don't Miss
© all rights reserved
made with by netKUTI