Responsive Ad Slot

latest

दलित भनेर कुटपिट गर्ने २ जना पक्रउ I

Wednesday, December 28

/ by Admin BHOLA THAPA

दमौली पौस गते १३ गते ।
तनहुँको घा“सीकुवा–१ नाहालास्थित २७ वर्Èीया माया विकमाथि आइतबार धारोमा पानी भर्ने क्रममा निर्घातरुपमा कुटपिट गर्ने चार जनामध्ये दुईलाई प्रहरीले नियन्त्रण्ँमा लिएको छ । नियन्त्रण्मा परेकाहरुमा सोही ठाउ“का अमित श्रेष्ठ र उनकी छोरी आराधनालाई रहेका छन् भने घटनामा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट मायाको टाउको, देब्रेहात र घा“टीमा गम्भीर चोट लागेको बताइएको छ । सार्वजनिक धारोमा पानी थाप्न लाग्दा उनीमाथि चार जनाले कुटपिट गरेको प्रहरी नायब उपरीÔक गौतमराज कट्टेलले बताउनुभयो । पीडित परिवारले दोÈीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजूरी समेत दिएका छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI