काठमान्डौ पुस १० गते ।

साथै उहाँले त्यहाँ रहँदा प्रधानमन्त्री बेन जियाबाओ, समकक्षी मेङ जियाङझुलगायतका उच्च अधिकारीलाई भेट्ने जनाइएको छ । टोलीमा गृहमन्त्रालय सुरक्षा महाशाखा प्रमुख शंकर कोइराला, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, नेपाली सेनाका जर्नल नरबहादुर कंडेल, नेपाल प्रहरीका एआईजी भिष्म प्रसाईंलगायत रहनु भएको छ ।