Responsive Ad Slot

latest

म्याग्दीकी अनुसा मिस एयर होस्टेजको बिजेताI

Sunday, December 25

/ by Admin BHOLA THAPA
म्याग्दी
पुस १० गते ।
म्याग्दीको ताकम ४ की अनुसा भण्डारी यस वर्षको मिस एयर होस्टेज २०११ बन्न सफल भएकी छन् ।

आयोजनामा गत वर्षदेखि सुरु भएको प्रतियोगिता अन्तरगत यस वर्षको मिस एयर होस्टेज २०११ को उपाधिका लागि देशका विभिन्न जिल्लाका २४ सुन्दरीहरुलाई पछाडि पार्दै अनुसा मिस एयर होस्टेजको ताज पहिरिन सफल भएकी हुन् । म्याग्दी जस्तो ग्रामीण भेगबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाबाट बिजेता बनेकी भण्डारीले मिस एयर होस्टेजको ताज उपाधि पहिरिन सफल भईन् भने नगद २५ हजारको साथमा एयर होस्टेज बन्ने सुनौलो अवसर समेत पाएकी छन् । साथै बिजेता भण्डारीले साउथ वईस्टन स्टेट कलेज बसुन्धारामा एक वर्ष निःशूल्क छात्रवृत्तिमा स्नातक तहको अध्ययन गर्ने अवसर समेत पाएकी छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI