काठमान्डौ
पुस १० गते ।

व्यावसायीहरुले द्वय दियालीको हत्यामा संलग्नहरुलाई पक्राउ र कडा कारबाहीको माग गर्दै आज प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । ललितपुरको पुल्चोकस्थित गुण ज्यास पसमा काम गर्ने जुजुकाजी बज्राचार्यको हत्या भएको २ हप्तानवित्दै कपनमा सुनचाँदीव्यवसायीको हत्या भएको हो ।