Responsive Ad Slot

latest

सहकारी अझै पनि गाउ गाउमा बिस्तार हुन सकेन ÷केन्द्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष मिनराज कडेंल I

Sunday, December 25

/ by Admin BHOLA THAPA
नरायण सापकोटा,
चितबन पुस १० गते ।
बचत तया ऋण सरहकारी केन्द्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष मिनराज कडेंलले सहकारीले मानिसको जिबनस्थर उकास्न सफल भएको बताउनु भएको छ ।सगुन बचत तथा ऋण सहकारी संस्था नारायणगढको तेस्रो तथा दोस्रो अबिधेसनको आज उद्घाटन गर्दै कडेंलले यस्तो बताउनु भएको हो । सहकारीले थेरै थेरै जम्मा गरेर आपm्ना सदस्यलाई दुःख मा सहयोग र सुखमा लाभ दिएको उहाले बताउनु भयो । कडेंलले सहकारी अझै पनि गाउ गाउमा बिस्तार हुन नसकेकोमा चिन्ता समेत ब्यक्त गर्नु भयो । सभामा नेप्सकुन केन्द्रिय संचालक समितीका ईन्द्र ज्योति पौडेल ,शान्ति अधिकारी , चितबन जिल्ला बचत तया ऋण सरहकारी संघका अध्यक्ष नबराज सापकोटाले सहकारीले हुदा खाने र हुने खाने सबैलाई समेट्न सक्नु पर्नेमा जोड दिनु भएको थियो ।

उक्त सभामा संस्थाको प्रगति प्रतिबेदन संस्थाका सचिब बोधनाथ सुबेदी ले प्रस्तुत गर्नु भएको थियो भने लेखा प्रतिबेदन लेखा संयोजक सुसिल कुमार पौडेलले प्रस्तुत गर्नु भएको थियो ।अहिले सो सभामा बन्द सत्र भैरहेको छ ।आजको दोस्रो अबिधेसनले ४ पदाधिकारी सहित ११ सदस्य नया कार्य समिती समेत चयन गर्ने छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI