Responsive Ad Slot

latest

पत्रकार उमा सिंहको स्मृतिमा तीन दिवसीयकार्यक्रम I

Tuesday, January 10

/ by Admin BHOLA THAPA


जनकपुर ,पुस २६ गते ।

स्व. पत्रकार उमा सिंहको तेस्रो पुण्य तिथिका अवसरमाआजदेखि जनकपुरमा तीन दिवसीय कार्यक्रम हुदैछ । मधेशी पत्रकार समाज जिल्लाकार्य समिति धनुषा र महिला आवाजले संयुक्त रुपमाकार्यक्रमको आयोजना गर्नलागेका हुन् । कार्यक्रमको पहिलो दिन आज
जनकपुरमा ‘पत्रकारिताको विकास र दक्षताकासवाल’ विषयक अन्तरक्रियाको आयोजना गरिने महिला आवाजका अध्यक्ष मनिकाझाले बताउनुभयो ।

त्यस्तै, बुधबार श्रद्धाञ्जली सभा र बिहीबार कुष्ठरोगीहरुलाईफलफुल बितरण गर्ने कार्यक्रम कार्यक्रम छ पत्रकार उमा सिंहको जनकपुरको रेडियोटुडेमा कार्यरत रहदा २०६५ साल पुष २७ गते हत्या गरिएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI