Responsive Ad Slot

latest

पश्चिमबागलुङ ढोरपाटन लगायतका माथिल्लो स्थानमा भारी हिमपात I

Tuesday, January 10

/ by Admin BHOLA THAPA


बागलुङ, पुस २६ गते ।

बागलुङजिल्लाको पश्चिम ढोरपाटन शिकार आरक्ष लगायतका स्थानमा भारी हिमपात भएपछि याहाँसञ्चालिन विद्ययालहरु बन्द भएका छन् । हिजोबाट शुरु भएको हिमपातको कारण पुस महिनामैविद्यालय बन्द भएका हुन् । हिमपात नभएको ठाउँमा पनि चिसो बढेपछि विद्यलयहरु केहीदिनको लागि बन्द गरिएको छ ।

स्थानियबासिन्दाका अनुसार ढोरपाटन क्षेत्रमा मात्रै एकफिटसम्म हिउँ परेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI