Responsive Ad Slot

latest

इजरायलमा कार्यरत एक नेपाली महिला मानसिक समस्याका कारण अस्पतालमा I

Wednesday, January 18

/ by Admin BHOLA THAPA
इजरायल
माघ ४ गते ।
विगत पाँच बर्ष देखि इजरायलमा केयरगिभरको रुपमा काम गर्दै आउनु भएकी अरुणा श्रेष्ठ मानसिक तनावका कारण अस्पतालमा भर्ना हुनु भएको छ । नेपालको झापा धुलाबारी घर भएकी अरुणा श्रेष्ठ पछिल्लो समयमा विगत एक बर्ष देखि इजरायलको राम्लेमा काम गर्नु हुन्थ्यो । बेर याकोब मानसिक अस्पताल भर्ना गर्नु अघि उहाँलाई ४ दिन काप्लान अस्पतालमा राखेर उपचार गराईएको थियो, मानसिक समस्याको पहिचान भए पछि उहाँलाई राम्ले र नेस्चियोनाको बिचमा पर्ने बेत खोलिम बेर याकोब-ले खोले नेफेसमा ट्रान्सफर गरिएको हो ।



इजरायलस्थित बिभिन्न समुह तथा व्यक्तिगत तवरबाट उहाँलाइ सहयोगको हार्दिक अपील गरिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI