काठमाडौं माघ ३ गते।

यसैबिच, म्याद थपका लागि अदालतमा उपस्थित भएका गुप्ताले आफूमाथि लागेको अभियोग अस्विकार गर्दै मधेसी मोर्चा र एकीकृत माओवादीले आफूलाई फसाउन खोजेको आरोप लगाउनुभयो । विशेष गरी मोर्चाले आफ्नो लामो राजनीतिक जीवन समाप्त पार्ने षड्यन्त्र गरेको र माओवादीले समेत मोर्चालाई सहयोग गरेको उहाँको भनाई छ ।