
हाम्रै हुने रे सुस्ता गडबल कासि लेखि देऊ
भोका नाग्गा मजुदुर किसान दासि लेखीदेउ
बन्ला जस्तो लाग्दैना बनि हाले संविधानमा
पिरतीमा झाल गर्नेलाई फासि लेखि देऊ
मुक्तक (२)
जे गर्नु छ आजै गरौ भोली भन्न हुन्न
संस्कृती हो त्यस्तो जावो चोली भन्ना हुन्ना
राष्ट र राष्टियता जोगाउन नेपाली ले
छाती थाप्न सक्नु पर्छ गोली भन्न हुन्न ।
मुक्तक (३)
–‘हामीले माथी चढाका हौ झार्न नपरोस
धेरै हारे जनताले अब हार्नु नपरोस्
थपिएको समयमा संविधान बनाउ नत्र
६०१ लाई झुन्ड्याएर मार्नु नपरोस्.
सोम थापा
दुलेगौडा तनहुँ
हाल दोहा कतार