Responsive Ad Slot

latest

राष्ट्रपति यादव मुस्ताङमा I

Tuesday, March 27

/ by Admin BHOLA THAPA

घनश्याम पाण्डेय, पोखरा १४ चैत ।
राष्ट्रपति डा.रामबरण यादव आज विहानै पोखराबाट नेपाली सेनाको हेलीकप्टर मार्फत मुस्ताङ जानु भएको छ । बिहान पौने आठ बजे मुक्तिनाथ पुग्नु भएका यादवले मुक्रिनाथको दर्शन गर्नु भएको हो मुस्ताङमा रहेको कैशान ब्यारेकोसमेत राष्ट्रपतिले अवलोकन गर्नु भएको मुस्ताङ साहायक प्रमुख जिल्ला अधिकारी होमप्रकाश पाण्डेले जानकारी दिनु भएको छ ।


बागलुङमा हिजो देखि सुरु भएको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा तेस्रो बागलुङ महोत्सवको उद्घाटन सकेर डा यादव पोखरा आई हिजो पश्चिम पृतना लेखनाथमा बस्नु भएको थियो । राष्ट्रपति आजै काठमाडौ फकर्ने कार्यक्रम छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI