औलो प्रभाबित क्षेत्रमा लामखुट्टेबाट बच्नका लागि बांडिने सुपानेट झुल बितरणको अन्तिम दिन रुपन्देहीको पश्चिम पर्राहमा लाईनमा लागेका सर्बसाधारण । पर्राहा गाबिसका करिब ३२ हजार जनसंख्या मध्ये १६ हजार ६ सय २५ केमिकल युक्त झुल बितरण गरिएको हो । तस्विर :कपिल ज्ञवाली