नेपाली राष्ट्रिय झण्डा बोकेर भ्रमणमा निस्केका दाहालले ‘सवै नेपालीले समान शिक्षा पाउनुपर्छ भन्ने नारा र गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर सन्देश बाँड्नुनै विश्व यात्राको प्रमुख उद्येश्य रहेको बताए । हाल सम्म ४३ राष्ट्रको भ्रमण गरिसकेका दाहालको कतार भ्रमण ४४ औ राष्ट्र हो । दाहाललाई स्याङ्जा सहयोग समाजले सम्पुर्ण व्यवस्थाको चाँजोपाँजो मिलाएका छ ।
अनाथ बालबालीकाको लागि शिक्षा तथा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनी विश्वमाझ शान्तिको सन्देश बाँड्न हिँडेका सन्देश बाहक दाहाललाई हामीले आतिथ्यता गर्न पाउनु गौरव हो , स्याससका अध्यक्ष टुकराज अर्यालले बताए । उनी २३ मार्चमा कतार अँएका दाहाल दुई साता कतारमा रहने छन भने यिनै दाहाल सगँ हाम्रा तनहुँ खबरडटकमका सहयोगी मित्र चर्चित ढुंगेल ले लिएको भिडीयो अन्तरवार्त ।

तल भिडीयोमा हेर्नुहोला ।
Produce_002 by part 02