latest

अल­खोइएर एरीया समितिको दोस्रो भेला सम्पन्न I

Monday, April 2

/ by Admin BHOLA THAPA
ओमान, मस्कट २० चैत । अल—खोइएर २९ मार्च २०१२ का दिन ओमान नेपाली एकता समाजका केन्द्रिय समिती अन्र्तगत अल­खोइएर एरीया समितिको दोस्रो भेला सम्पन्न भएको छ ।

छवीलाल बश्नेतले  सन्चालन गरेको उक्त भेलाको अध्यक्षतामा  रुपलाल पाण्डे रहेका थिए , भने  प्रमुख अतिथीमा अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष सोभाकान्त लामिछाने रहेका थिए ।
 यसै गरी अतिथीहरु मा ओमान नेपाली एकता समाजका मााह­सचिब शालीकराम आचार्य, केन्द्रिय  सचिब धन बहादुर क्षेत्री, ओमान नेपाली एकता समाज घाला एरीया समितिका अध्यक्ष भानीस्वर जैसी, खेलकुद समितिका सदस्य सुमन तामाङ लगाएत रहेका थिए ।

शहीदहरु लाई एक मिनेटको मौन  श्रद्धान्जली दिदैै सुरु गरीएको कार्यक्रममा रामचन्द्र ज्ञावलीले स्वागत मन्तव्य दिएका थिए ।  प्रगती बिवरण भीम भट्टराईले प्रश्तुत गरेका थिए भने आर्थिक बिवरण रुपलाल पाण्डेले प्रश्तुत गरेका थिए ।
अल­खोइएर एरीया समितीले आना सदस्य हरी सिहं बिष्ट लाई समितीबाट निस्काशन गरी कार्वाही मा राखेको छ । बिष्ट लाई समितिमा रहेर नियम बिपरीत  अनुसाशनहिन गतिबिधी गरेकोले अनिचीतकाल निसकाशन गरी कार्वाहीमा राखीएको छ ।


भेला ले पुरानो समिती लाइ भंग गरी नव कार्य समिती गठन गरेको छ कार्यक्रम मा ब्यापक छलफल गरी निर्वाचन प्यानल राखीएको थियो जसमा  नवनिर्बाचीत कार्यसमितिको अध्यक्षमा बिष्णु अर्याल अर्घाखा“ची निर्विरोध चएन भएका छन उपाध्यक्षमा भिम भट्टराई सर्लाही, सचिवमा कृष्णलाल लोप्चन मकवानपुर, कोशाध्यक्षमा राम थापा गुल्मी रहेकाछन  भने सदस्यहरुमा माया“ क्षेत्री स्याङजा, उमा खत्री दाङ, राजन पोख्रेल अर्घाखा“ची, रामचन्द्र ज्ञावली गुल्मी, सुमन तामा¨ धादिङ, बिव्रmम तामा¨ लमजुङ,  दिल बहादुर कुव“र स्याङजा, राजेश हांठा दाङ, रघु अधिकारी धनकुटा, बिष्णु श्रेष्ट अर्घाखा“ची, कैलाश श्रेष्ट काठमान्डौ, सुदर्सन हुमागाई काभे्र, जित बहादुर सुनार तनहु“,  शेर बहादुर थापा बागलुङ महेन्द्र रोका मगर झापा, प्रभुनारायण चौधरी सप्तरी रहेकाछन् । यसै गरी  सल्लाहाकारमा युवराज अर्याल अर्घाखा“ची, रुपलाल पाण्डे गुल्मी रहेकाछन भने बैकल्पिक सदस्यमा टिकादेवी न्यौपाने काठमान्डौ, धन बहादुर श्रेष्ट काभ्रेपलान्चोक चयन भएका छन ।

ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष सोभा कान्त लामिछानेले नव कार्यसमीती लाई शुकामना ज्ञापन गर्दै अध्यक्षमा चुनिएका बिष्णु अर्याल सस्थापक सदस्य रहेकाले एस अल—खोइएर एरीया समिती बाट धेरै आशा रहेको  बताएका थिए ।

शालीकराम आचार्यले  शुकामना ज्ञापन गदै  जोडे हामी नेपालीहरुमा अनुसाशन वोध हुन अनिर्वाय छ , किनकी समाज मा पैmलिएका शोसीत पिडीत मजदुर नेपालीहरु को हक हित का लागी लड्दै प्रवासी नेपाली हरुको माझमा अन्तर्राष्ट्रिय स्तरमा पहिलो चाहाना बनेको छ तथा यसको गरीमालाई जोगाउन  नेपाली एकता समाज ओमान बाटै यस प्रकारका बिकृती बिसगतीको बिरोध जनाउदै सबै नेपालीहरु लाई सचेत हुन अनुरोध गर्दछ ।


शुभकामना क्रममा  केन्द्रिय सचिब धन बहादुर क्षेत्री, ओमान नेपाली एकता समाज घाला एरीया समितिका अध्यक्ष भानीस्वर जैसी, खेलकुद समितिका सदस्य सुमन तामाङ लगाएत ले नव निर्बाचीत समिती लाई आ -आनो शैलीबाट  शुभकामना प्रदान गरेका  थिए ।

कार्यक्रत्ताहरुको शोसित पिडीत मजदुर तथा गरीब नेपालीको चाहाना अनुरुप संस्थाले कामर्गने प्रतिबद्धत्ताको साथ भेलाको समापन गरीएको थियो ।

शालिकराम अर्यल



Don't Miss
© all rights reserved
made with by netKUTI