
सो अबसरमा मुस्लिम आयोगको सदस्यामा मनोनित
हुनु भएको मियाँलाई स्थानिय बासिन्दाहरूले शुभकामना तथा बधाई दिएका थिए ।
आमा समुहकी अध्यक्ष पुर्णिमाया गुरुङको सभपतित्वमा आयोजित कार्यक्रममा
नेपाली कांग्रेस पूर्व गाऊँकार्य समितिका सभापति नन्दबहादुर श्रेष्ठ र
सम्भुलाल श्रेष्ठ लगायतका वक्ताहरूले बोल्नु भएको थियो ।